Here, The questions papers of Nepali of Examination of CTEVT at 1st Year of PCL/Diploma in Health Science.
Nepali - 1st Year Question Papers CTEVT | PCL in General Medicine-Health Assistant (HA)
प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्
परिक्षा नियन्त्रण कार्यालय
सानोठिमी, भक्तपुर
कार्यक्रम: स्वास्थ्य सबै | पूर्णाङ: ८०
वर्ष:प्रथम | उत्तीर्णङ: ३२
बिषय: नेपाली | समय: ३ घण्टा
Nepali- 1st Year Question Papers CTEVT | PCL in General Medicine-Health Assistant (HA)
परीक्षार्थीहरुले उत्तर दिंदा घोकेको, कण्ठ गरेको र पाठ्यपुस्तकबाट हुबहु सारेको जस्तो उत्तर नदिई सकभर आफ्नो शैली र ढङ्गमा आफ्नो कुरा अभिव्यक्त गरी सृजनात्मक उत्तर दिनुपर्दछ र अङ्क दिंदा यस्ता उत्तरलाई प्रोत्साहन दिइनेछ।
सबै प्रश्नहरु अनिवार्य छन्|
१. तल दिइएका अर्णलाई उच्चारण स्थान र प्रयत्न आधारमा चिनाउनुहोस् :
भ्, य्, स्, च्,
*** बाँकी प्रश्नपत्रमा जारी ***
Nepali - 1st Year Question Papers CTEVT | PCL in General Medicine-Health Assistant (HA)